🌹बि. सं. २०७५ साल असार महिनाको बिबिध जानकारी
🌹ब्रतपर्व
असार ७ गते अस्टमी ब्रत
असार १० गते निर्जला एकादशी व्रत ( तुलसीको बीउ रोप्ने दिन)
असार ११ गते सोमप्रदोष व्रत
असार १३ गते पूर्णिमा व्रत
असार २२ गते अस्टमी ब्रत
असार २५ गते योगिनी एकादशी व्रत
असार २६ गते प्रदोष व्रत
🌹 बिबाह लग्न
असार ६ गते बुधबार
असार ७ गते बिहिवार
असार ९ गते शनिबार
असार ११ गते सोमबार
असार १५ गते शुक्रबार
असार १६ गते शनिबार
🌹 ब्रतबन्ध लग्न
असार ८ गते शुक्रवार
असार ३१ गते आइतबार
🌹 नोट :- बिबाहमा वर, बधु तथा ब्रतबन्धमा बर्तबन्ध गर्ने ब्यक्तिको नामबाट सूर्य, चन्द्र ,गुरु तथा शुक्र समेत जुराई सम्बन्धित दिनको शुभ लग्न तथा मुहुर्त समेत हेरी गर्नु शुभ रहन्छ।
🌹अन्नप्राशन मुहुर्त ( भात खुवाउने)
असार ८, र १२ गते चन्द्रमा र शुभ लग्न समेत जुराई अन्नप्राशन ( भात खुवाउन ) शुभ रहन्छ।
🌹 रुद्री जुर्ने दिन
असार १,४,५,६,८,११,१२,१३,१५,१८,१९,२०,२२,२५,२६, र २७ गते रुद्री जुरेको छ।
🌹 अग्नि जुर्ने दिन
असार २,४,६,८,११,१३,१५,१७,१९,२१,२३,२४,२६,२८ र ३२ गते अग्नीस्थापना गर्न जुरेको छ।
🌹 सर्बर्थसिद्दी योग
असार ९ गते बिहान ५:२९ बजेपछि साँझ ६:०२ बजेसम्म।
११ गते बिहान ६:४७ बजेपछी
२१ गते बिहान २: ५८ बजेपछि
२२ गते दिनरात सर्बार्थसिद्दी योग रहने छ।
🌹स्मरणीय कुरा के छ भने यस योगमा शुरु गरेका कामहरु निर्भिग्नता पूर्वक सम्पन्न हुन्छ भन्ने शास्त्रीय वचन रहीआएको छ।
🌹 गृहारम्भ (घरबनाउने) मुहुर्त
असारमा छैन।
🌹 नयाँ घर बनाउँदा घरमुलिको नामबाट गुरु,सूर्य,चन्द्रमा जुराउनुपर्दछ।
🌹 गृह प्रेवेश ( घर सर्ने ) मुहुर्त
असारमा छैन।
🌹 नयाँ घर सर्दा जलले भरिएको कलश,पाँचवटी कन्या,र ब्राह्मण समेत अघि लगाई शंखध्वनी गर्दै मंगलाचरण र बेदध्वनी सहीत प्रवेश गर्नु उत्तम रहन्छ।
🌹 दोकान ( पसल) खोल्ने मुहुर्त
असार ८,१६,२१ र २२ गते शुभ लग्न हेरी नयाँ पसल खोल्नु शुभ रहेको छ।
🌹 असार महिनाको भविश्यफल
मिथुन राशीमा सूर्य संक्रमणको समयलाई आधार मान्दा २०७५ साल असार महिनामा नेपालको ग्रहस्थिति मध्यम खालको रहने छ।लग्नेश मंगल र केतुको तृतीय भावमा रहेको युतीले उच्च पदमा रहने ब्यक्तिहरुमा भागदौड तथा अहंकार बढ्ने देखिन्छ।सुरक्षा निकाय पनि चलायमान रहला।नवीन सहास भने बढेर जाने देखिन्छ।
अष्टम सूर्यले राज्यशक्ती जनताप्रति अनुत्तरदायी होला।राज्यको खर्चको श्रोत बढेर जाला।जनतामा रोग ब्याधिको प्रकोप बढेर जानेछ।चन्द्रमा र बुध पनि अस्टम नै रहनाले महत्त्वपूर्ण निर्णयहरु लिंदा आफ्नो पक्षमा नआउन सक्ने हुँदा उच्च अधिकारीले कुनै निर्णय लिनुपरे राम्ररी सोच बिचार गरेर लिनु जरुरी देखिन्छ। बर्षाको प्रकृति एकैनासको नभै कतै अतिबृष्टी होला भने कतै प्रचण्ड गर्मीको प्रकोप रहनेछ।नेपाललाई चलिरहेको अन्त्य साढेसातीले भौतिक योजना तथा निर्माण तथा अन्य कामकार्यमा ढिलासुस्ती एबम् ब्याबसायीक मन्दी कायमै रहने देखिन्छ ।
राज्यस्तरबाट नयाँ कामका हात हालिने छ,तर सम्पन्न गर्न कठीन हुनेछ।राता बस्तुहरुमा मुल्य वृद्धि अत्याधिक रहला। धार्मिक क्षेत्रमा केहि बिबाद रहला।अस्टम बुधको प्रभावले शेयर बजार त्यति सन्तोसजनक नहोला।
🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
बागलुङ
सम्पर्क नं:-9847628795
9805127027
www.facebook.com Govinda subedi
ज्यो. गोविन्द सुवेदी

No comments:
Post a Comment