#चन्द्रग्रहण विशेष!!! कुन राशीलाई के फल?पूरा हेर्नुहोस्।
#कहिले त?वि सं २०७५ साल श्रावण ११ गते शुक्रबार ( आषाढशुक्ल पूर्णिमा तिथि )इश्वी सन् 2018 जुलाई 27/28 तारिखमा खग्रास चन्द्रग्रहण रहनेछ।
#कतिबेला ? नेपाली समय अनुशार ग्रहणले ११ गतेको राती १२ बजेर ९ मिनेट जाँदा पूर्व दिशाबाट स्पर्श गरि रात्री १:१५ बजे सम्मिलन हुने,२:०९ बजे मध्य,२:५९ बजे उन्मिलन तथा ४:०६ बजे पश्चिम दिशाबाट मोक्ष हुनेछ।ग्रहणको सर्बपर्व काल ३ घण्टा ५७ मिनेट हुनेछ।
#कहाँ कहाँबाट देख्न सकिन्छ?नेपाल,भारत लगाएत एसियाली देशहरु,दक्षिण अमेरिकाको मध्य पूर्वी भुभाग,बेलायत अस्ट्रेलिया ,इन्डोनेसिया ,मलेसिया,सिंगापुर ,थाइल्यान्ड ,न्युजिल्यान्ड ,जापान ,फिलिपिन्स ,म्यानमार,रूस,मंगोलिया,साउदी अरबिया,अफ्रिका आदि देशहरुबाट ग्रहण अबलोकन गर्न सकिन्छ।ग्रहण खाली आँखाले हेर्न भने हुँदैन ।
#के हो त चन्द्रग्रहण ? पृथ्वी र चन्द्रमाको आफ्नै घुम्ने गति छ।पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दछ्न्।चन्द्रमाले सूर्यको प्रकाश पाएर पृथ्वीमा पराबर्तन गर्दछ। पृथ्वी र चन्द्रमाका कक्षहरु 5.15 डिग्रीको कोण बनाएर ढल्किएका हुन्छ्न्।अब पृथ्वी र चन्द्रमा घुम्दै जादा एक त्यस्तो बिन्दु आउदछ जहाँ सूर्य ,चन्द्र र पृथ्वी एक सिधा लाइनमा पर्दछ्न्।त्यसबेला चन्द्र ग्रहण लाग्दछ जसबेला सूर्य र चन्द्रमाको विचमा पृथ्वी पर्न गइ चन्द्रमामा पृथ्वीको छायाँ पर्दछ। चन्द्रमालाई पूरा छायाँले ढाकिएमा खग्रास र केही भाग मात्र ढाकिएमा खण्डग्रास ग्रहण लाग्दछ।
यहि छायाँलाई ज्योतिषीय भाषामा राहु/ केतु भनिन्छ। पौराणिक कथन अनुशार यहि राहुरुपि छायाँमा प्राण स्वरुप असुर बिराजमान भइ सूर्य वा चन्द्रमालाई कलंकित गर्दछ।डस्छ। त्यसैले ग्रहण काललाई हरेक कार्यमा बर्जित गरिएको हो।आधुनिक बैज्ञानिक कारण अनुशार पनि ग्रहण कालमा सूर्य,चन्द्रमा,पृथ्वी को गुरुत्व आकर्षण शक्ति अन्ब्यालेन्स हुन्छ।जसले हाम्रो माईन्ड्लाई पनि प्रभाव पार्दछ। ग्रहण कालमा समुद्रमा पनि ज्वारभाटाहरु आउँछन् ।
#के गर्ने के नगर्ने?त्यसदिन नेपाली समय अनुशार दिउँसो ३:०९ बजेदेखी मोक्ष नहुन्जेल सम्मको लागि बिषेशत: भोजन(खान),सयन(सुत्न) र मैथुन (यौन कृयाकलाप) गर्न,चक्कु,सियो या कुनै हतियायार चलाउन र पूजापाठ गर्न निशेध गरिएको छ।तर बालबालिका,वृद्ध र दीर्घ रोगीहरुको लागि भने खाना र सुत्न निशेध छैन।यस समयमा चन्द्रमा,शिवजी आदि देवताको मन्त्र जप गर्नु अति लाभदायक रहने बताइएको छ।ग्रहण लागेको बेला मुख्यत गर्भवती महिलहरुले यताउति डुल्नु हुँदैन ,किन भने यस ग्रहणको दुषित प्रभावले गर्भमा भएको सन्तानलाई नकारात्मक असर गर्दछ।
#यस ग्रहणले उत्तरषाढा र श्रवण नक्षेत्र @ मकर राशिका ब्यक्ती हरुलाई अलि कष्ट हुनसक्ने हुँदा संयमित रहन अनुरोध छ।
#यस ग्रहणको राशी बमोजिमको फल निम्नानुशार रहेको छ।उक्त फल ६ महिना भित्रमा प्रप्त हुनेछ।
मेष :- सुख संतुस्टी प्राप्ती।
बृष:- मान सम्मानमा प्रतिकुल असर पर्ने ।
मिथुन:- दुख:, कस्ट पाईने ।
कर्कट :- बिपरित लिंगीबाट पीडा वा कष्ट पाइने।
सिंह:- सुख संतुस्टी प्राप्ती।
कन्या:- चिन्ता पर्न सक्ने।
तुला:- रोग ,ब्याधिहरु लाग्न सक्ने।
बृश्चिक :- श्रीसम्पत्ती वा धन द्रब्य पाईने।
धनु :- धननास वा क्षति हुन सक्ने ।
मकर :- घात वा कस्ट पाईने।
कुम्भ :- खर्च बढ्ने ।
मीन :- लाभ प्राप्ती हुने।
#तमोमय महाभीम सोमसूर्य विमर्दन
हेमतारा प्रदानेन मम शान्ती प्रदोभव।
विध्युन्तुद नमस्तुभ्यं सिंहिका नन्दनाच्युत
दानेनानेन नागस्य रक्ष मां वेधजाद्भ्यात।।
ग्रहणले अशुभता दिने राशीहरुले यथासक्य सुबर्ण ( सुन)दान गरे शान्ति मिल्दछ।सुनको चन्द्रमा र नागको प्रतिमा बनाई माथिको मंत्र उच्चारण गरि दान गरे ग्रहणको अशुभ प्रभावबाट वँच्न सकिने कुरा शास्त्रहरुमा बताईएको छ।
तैयार गर्ने:-
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
बागलुङ
सम्पर्क नं:-9847628795
9805127027
www.facebook.com Govinda subedi

No comments:
Post a Comment